मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
काठमाण्डौ । मर्जरमा गएका ६ निर्जीवन बीमा कम्पनीको व्यवसायमा ग्रोथ देखिएको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको चुक्तापुँजी बृद्धिका लागि फोर्स मर्जर नीति ल्याएसँगै निर्जीवनतर्फ साविकका १२ वटा कम्पनी मर्ज भई ६ कम्पनी बनेका छन् । एकआपसमा गाभिएसँगै उक्त कम्पनीहरुमा मर्जरको सिनर्जी देखिन थालेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा मर्जरमा सामेल भएका उक्त...