मंगलवार, फाल्गुन १३,२०८१ 11:51:52
IME remit
  • मंगलवार, फाल्गुन १३,२०८१ 11:51:52
जीवन बीमकहरुले संकलन गरे झण्डै एक खर्ब प्रिमियम, सिटिजन र रिलायबल नेपालको व्यवसाय बृद्धि सर्वाधिक
INSURANCE

जीवन बीमकहरुले संकलन गरे झण्डै एक खर्ब प्रिमियम, सिटिजन र रिलायबल नेपालको व्यवसाय बृद्धि सर्वाधिक

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले झण्डै एक खर्ब प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीनव बीमा कम्पनीले चालु आवको ७ महिनासम्ममा ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।  यो बीमाशुल्क आर्जन गत आवको सोही अवधिसम्मको तुलनाामा ९.७९ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा जीवन बीमकहरुले ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए...

बीमा शुल्क आर्जनमा नम्बर वान बन्यो शिखर इन्स्योरेन्स, कुनले कति भित्राए व्यवसाय ?
INSURANCE

बीमा शुल्क आर्जनमा नम्बर वान बन्यो शिखर इन्स्योरेन्स, कुनले कति भित्राए व्यवसाय ?

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनासम्ममा २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले माघ महिनासम्म २२ अर्ब भन्दा बढी प्रिमियम संकलन गरेका हुन् ।  निर्जीवन बीमा व्यवसाय गत वर्षको यसै अवधिसम्मको तुलनामा भने २.९१ प्रतिशतले घट्न पुगेको छ । गत वर्षको यसै अवधिसम्म निर्जीवन...

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.८६ अर्ब प्रिमियम,नेपाल लाइफको सबैभन्दा धेरै, वृद्धिदरमा प्रभु महालक्ष्मी
INSURANCE

जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.८६ अर्ब प्रिमियम,नेपाल लाइफको सबैभन्दा धेरै, वृद्धिदरमा प्रभु महालक्ष्मी

काठमाण्डौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/८१ को ७ महिनासम्ममा ८६ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ जीवन बीमा कम्पनीले माघ महिनासम्म ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ प्रिमियम भित्राएका हुन् ।  जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत वर्षको तुलनामा ४.१८ प्रतिशतले बढ्न पुगेको छ । गत वर्षको यसै अवधिसम्म बीमा कम्पनीले ८३ अर्ब...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.