'सिट्रोन सी-3' कारमा देखिए यी १३ खराबी, ब्रेकदेखि स्टेयरिङसम्म समस्यै समस्या
काठमाण्डौ । सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ। यो योजनाको फाइदा नेपाल अधिराज्यका सबै सिट्रोन शोरुम मार्फत लिन सकिने उसको भनाई छ । मुलुकमा विद्युतीय गाडीको बजार व्यापक बिस्तार भईरहेको बेला पेटोल गाडीको बजारलाई चलायमान बनाइराख्न आफूले यस्तो स्किम...