प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२.५० लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्ता नियुक्त
काठमाण्डौ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणहरुलाई आईपीको जारी गर्न प्रक्रियाको थालनी गरेको छ । कम्पनीले रु.१०० अंकित दरका २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयरको निष्कासन गर्ने तयारी गरेको हो । कम्पनीले यसका लागि खरिद प्रत्याभूति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई...