प्रोटिन दिवस २०२४ को मुख्य नारा ‘सल्भ विथ प्रोटिन’
काठमाण्डौ । यूएस सोयाबीन एक्स्पोर्ट काउन्सिल (यूएसएसईसी) द्वारा सञ्चालित सचेतना पहल ‘राइट टु प्रोटिन’ले आफ्नो स्थापनाको ५ औँ वर्ष पारेर फेब्रुअरी २७ मा मनाइने प्रोटिन दिवस २०२४ को विषयवस्तुको रूपमा ‘सल्भ विथ प्रोटिन’ अवधारणा अगाडि सारेको छ। यो पहलले व्यक्ति, व्यवसाय र उद्योगका नेतृत्वकर्ताहरूलाई प्रोटिनयुक्त खाद्य पदार्थको बढ्दो मागलाई सम्बोधन गर्न, नेपाल र ठूला...