शोरुम उद्घाटन अघि बुटवलमा १० युनिट प्रोटोन इमास ७ हस्तान्तरण
काठमाण्डौ । प्रोटोन नेपालले नेपाली ईभी ग्राहकहरूको विश्वास जितिरहेको छ । यसैक्रममा प्रोटोनले उपलब्धि हासिल गर्दै, बुटवलमा आफ्नो शो–रुम औपचारिक रूपमा उद्घाटन गर्नु अघि नै आफ्ना प्रिमियम इलेक्ट्रिक एसयूभी प्रोटोन इमास ७ का १० युनिट हस्तान्तरण गरेको छ । योशोरूम बुटवल–भैरहवा क्षेत्रका लागि बालाजी ई–अटोमोबाइल्ससँग साझेदारीमा सञ्चालन हुनेछ।यस हस्तान्तरणले नेपालभरका...