२१-दिने देशाटनपछि प्रोटोन e.MAS7 प्रति जगदम्बा मोटर्स उत्साहित, अटोमा नयाँ युगको सुरुवात हुने दाबी
काठमाण्डौ । जगदम्बा मोटर्स प्रा.लि. ले प्रोटोन e.MAS7 को सातवटै प्रदेशहरू पार गर्दै सम्पन्न भएको २१–दिने चुनौतिपूर्ण यात्रा सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । यो उपलब्धिले विभिन्न भौगोलिक र मौसमीय परिस्थितिहरूमा गाडीको उत्कृष्ट प्रदर्शन, विश्वसनीयता र कुशलताको प्रमाण दिएको कम्पनीले जनाएको छ । प्रोटोन e.MAS7 अब मार्च २१ मा औपचारिक रूपमा सार्वजनिक उद्घाटनका लागि तयार छ,...