सिनामंगलमा ३९ सवारी साधनको प्रदूषण परीक्षण, मापदण्डविपरीत रहेका ९ गाडीलाई कारबाही
काठमाण्डौ । वातावरण विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त समन्वयमा आज काठमाडौंको सिनामंगल क्षेत्रमा सञ्चालन गरिएको सवारी साधनको प्रदूषण मापदण्ड परीक्षणका क्रममा ३९ वटा सवारी साधनको जाँच गरिएको छ।

