भोटेकोशी बाढीपीडितका लागि इनड्राइभको ७ करोड ५० लाख सहयोग
काठमाण्डौ । राइड–हेलिङ प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।इनड्राइभ नेपालका प्रतिनिधिहरूले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।गत भदौ १० गते नेपाल–चीन सीमाक्षेत्र नजिक गएको हिम तथा चट्टानी...

