वैदेशिक रोजगारीको नाममा डेढ लाख नेपाली महिला हिंसा र बेचबिखनको जोखिममा, मानव तस्करी रोक्ने संस्थाकै भूमिकामाथि प्रश्न
काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा विदेश पुगेका करिब एक लाख ५० हजार नेपाली महिला विभिन्न प्रकारका हिंसा तथा शोषणमा परेको दाबी सार्वजनिक भएको छ। राष्ट्रिय महिला आयोगले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र महिला हिंसाको अवस्था चिन्ताजनक रहेको भन्दै राज्यको नियमन तथा निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको हो।बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको महिला...

