६० दिनको संवैधानिक समयसीमाको दबाबमा चार अध्यादेश विधेयक फास्ट ट्र्याकमा
काठमाण्डौ । राष्ट्रिय सभाबाट चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याकमा पारित गर्ने तयारी भएको छ।आज दिउँसो १२ः१५ बजे बस्ने राष्ट्रिय सभा बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले चारवटा विधेयकसम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची छ।प्रतिवेदन पेस हुने विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

