राजेश उपाध्याय भन्छन्–‘मौद्रिक नीतिले बैंकहरुको प्रफिट बढाउन मद्दत गर्छ, कर्जा बिस्तारको लक्ष्य प्राप्ति भने चुनौतिपूर्ण’
काठमाण्डौ । नेपाली बैंकिङ सेक्टरमा चिनिएका विश्लेषक राजेश उपाध्यायले राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत लिन खोजेको दिशा सकारात्मक रहे पनि कर्जा बिस्तारमा राखेको लक्ष्य पूरा हुन कठीन पर्नसक्ने बताएका छन् । बिजशालासँग कुरा गर्दै उनले लचक मौद्रिक नीतिका कारण बैंकहरुको प्रफिट बढ्ने, सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने भए पनि निजी क्षेत्रतर्फ १२.५ प्रतिशत राखिएको...