चेक बाउन्स मुद्दामा भारतीय अभिनेता राजपाल यादवलाई फेरि ३ महिनाको जेल सजाय
काठमाण्डौ । बलिउड अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतले फेरि तीन महिनाको कैद सजाय सुनाएको छ। अदालतले यसअघि भएको दोषी ठहरलाई कायम राख्दै यादवले दायर गरेका पुनरावेदन खारेज गरेको हो।

