राकुराले ल्यायो वातावरणमैत्री र दिगो टि-ब्याग
काठमाण्डौ । राकुराले आज आफ्नो ५ दशकभन्दा बढीको अनुभवमा आधारित नेक्स्ट जेनरेसनचिया उत्पादनहरू लन्च गरेको छ, जसले नेपालको चिया उद्योगमा नयाँ मापदण्ड स्थापित गर्नुका साथै विश्वमा नेपाली चियालाई नयाँ उचाई दिनेगरीको फड्को मारेको छ।राकुराले आफ्नो क्रान्तिकारी 'म्याजिक नट' टि-ब्याग सार्वजनिक गरेको छ- जुन विश्वकै पहिलोमध्ये एकअत्याधुनिक 'ट्यान्डेम एयर-नटेड' प्रविधि प्रयोग...