प्रभू बैंककी फरार सीबीओ रश्मी पन्तलाई 'एञ्जाइटी डिसअर्डर', प्रहरीलाई चक्मा दिएर भारतको तीर्थाटन !
काठमाण्डौ । बैंकिंग कसूरको अभियोगमा पक्राउ पूर्जी जारी भएर पनि प्रहरीलाई चक्मा दिएर भाग्न सफल प्रभू बैंककी प्रमुख विजिनेश अधिकृत(सीबीओ) रश्मी पन्त एञ्जाइटी डिसअर्डर नामको स्वास्थ्य समस्याको शिकार बनेकी खुलेको छ । रश्मी पन्तले फरार भएपछि बैंकमा बुझाएको लामो विदासम्बन्धी निवेदनका साथमा प्रस्तुत गरेकी उनको निजी डकूमेन्ट(चिकित्सकको प्रेसक्रिप्सन)ले उनलाई एञ्जाइटी...

