राष्ट्रिय जीवन बीमा कम्पनीद्वारा साधारण सभा आह्वान
काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड(साविकको राष्ट्रिय बीमा संस्थान)ले वार्षिक साधारण सभा डाकेको छ । चैत १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रथम साधारण सभा डाकेको हो । उक्त सभा आगामी वैशाख ३ गते काठमाण्डौको रामशाहपथमा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको गत असार ३ गते बसेको बैठकले स्वीकृत...