बिहीबार, असार ५,२०८२ 03:51:42
  • बिहीबार, असार ५,२०८२ 03:51:42
Global IME Bank Limited

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

Hyundai Nepal
राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ५५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०६९/७९ सम्मको इनफोर्स पोलिसी कायम रहेको जम्मा बीमालेख संख्या १६२७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट २०८० माघ १७ गते स्वीकृत भएको छ । सोहि अनुसार कम्पनीले सञ्चालनमा ल्याएकोे मुनाफामा सरिक हुनेगरी (बोनस दिने गरी)जारी गरेको सबै किसिमका बीमालेखमा आव २०८२/८३ का लागि नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।  

बोनसदर बीमाङ्कीय मूल्याङ्कनको आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.