सोमबार, पुष ८,२०८१ 05:12:18
IME remit
  • सोमबार, पुष ८,२०८१ 05:12:18
रियलमीको सर्भिस सेन्टर अब दाङमा
CORPORATE

रियलमीको सर्भिस सेन्टर अब दाङमा

काठमाण्डौ । सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले दाङको न्यूरोडमा आफ्नो पाँचौं सर्भिस सेन्टर उद्घाटन गरेको छ । यो रियलमीको लुम्बिनी प्रदेशमा खोलिएको पहिलो सर्भिस सेन्टर हो ।  यस सर्भिस सेन्टरको उद्घाटनसँगै देशभरका आफ्ना प्रयोगकर्ताहरुलाई उत्कृष्ट बनाउने रियलमीको प्रतिबद्धतालाई सुदृढ गरेको कम्पनीले जनाएको छ ।

रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समलाई
CORPORATE

रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समलाई

काठमाण्डौ । रियलमी मिस्टर नेपाल २०२४ को उपाधि झापाका सन्तोष लोक्समले जितेका छन् । शनिबार राति राजधानीको सोल्टीमोडस्थित होटल सोल्टीमा सम्पन्न ग्राण्ड फिनालेमा शीर्ष उपाधि जितेसँगै सन्तोषले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् भने आगामी नोभेम्बरमा भियतनाममा हुने मिस्टर वर्ल्ड २०२४ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।यसबारे बोल्दै रियलमीको नेपाल र भारतका हेड अफ...

रियलमी बन्यो मिस्टर नेपालको मुख्य प्रायोजक
CORPORATE

रियलमी बन्यो मिस्टर नेपालको मुख्य प्रायोजक

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको छ । युवाहरूको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले नेक्स्ट मोडल्स नेपालले २०१६ देखि नियमित रुपमा मिस्टर नेपालको आयोजना गर्दै आएको छ ।यसबारे बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने, ‘मिस्टर नेपालसँग सहकार्य गर्न पाउँदा हामी...

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा, यस्ता छन् फिचर्स
FIN-TECH

रियलमी १२ प्रो प्लस अब चाँडै नेपालमा, यस्ता छन् फिचर्स

काठमाण्डौ । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ चाँडै ल्याउने भएको छ । आकर्षक डिजाईन तथा अत्याधुनिक प्रविधिको साथ ग्राहकहरुको मन जित्दै रियलमी १२ प्रो+ ले नेपालको स्मार्टफोन बजारमा नयाँ तरङ्ग ल्याउने रियलमीले अपेक्षा राखेको छ ।  डिजाईन र डिस्प्लेरियलमी १२ प्रो+ मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुलएचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन...

रियलमी सि–५५ अब छुट मूल्यमा
FIN-TECH

रियलमी सि–५५ अब छुट मूल्यमा

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला  २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य घटेर अब १५ हजार ४९९ रुपैयाँमा उपलब्ध हुने भएको छ ।  रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो ।  त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८०...

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा
WHAT'S NEW

रियलमीको मेमोरी च्याम्पियन सि ५१ अब नयाँ भेरिएन्टमा

काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी सि ५१ को मुल्य १४ हजार ४९९ रुपैयाँ रहेको छ ।५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५१ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ । यो अत्याधुनिक...

रियलमी सि ५१ र सि ५३ अब छुट मुल्यमा
CORPORATE

रियलमी सि ५१ र सि ५३ अब छुट मुल्यमा

काठमाण्डौ ।  स्मार्टफोन ब्रान्ड रियलमीका दुई वटा स्मार्टफोन मोडलहरु रियलमी सि ५१ र रियलमी सि ५३ अब छुट मुल्यमा उपलब्ध भएका छन् । रियलमी सि ५१ को मूल्यमा रु.१ हजार ५०० र रियलमी सि ५३ को मूल्यमा २ हजार ५०० छूट प्रदान गरिएको छ ।

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?
CORPORATE

क्यामरा च्याम्पियन रियलमी सि ५३ बजारमा, कति छ मूल्य ?

काठमाण्डौ । रियलमीले ग्राहकहरुको माग र चाहनालाई सम्बोधन गर्न नयाँँ मोडल रियलमी सि ५३ अहिले बजारमा उपलब्ध गराएको छ ।रियलमी सि ५३ मा १०८ मेगापिक्सेलको अल्ट्रा–क्लियर क्यामरा छ जुन यो मूल्यमा पाउने फोनहरुमध्ये सबैभन्दा धेरै हो । त्यसको लागि कम मूल्यमा राम्रो क्यामरा भएको फोन भने रियलमी सि ५३ सही रोजाइ हो । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.