IME remit
  • शुक्रबार, कार्तिक ३०,२०८१ 08:43:52
अम्बानीको कम्पनी बन्यो २१ लाख करोड भारु बजार पूँजीकरण भएको पहिलो भारतीय कम्पनी, सेयरमूल्य ‘अल टाइम हाई’
विश्व अर्थतन्त्र

अम्बानीको कम्पनी बन्यो २१ लाख करोड भारु बजार पूँजीकरण भएको पहिलो भारतीय कम्पनी, सेयरमूल्य ‘अल टाइम हाई’

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज २१ लाख करोड कजार पूँजीकरण भएको पहिलो भारतीय कम्पनी बनेको छ । जियोको रिचार्ज प्लान २५ प्रतिशत महंगो गर्ने घोषणासँगै आज रिलायन्सको सेयरमूल्य २ प्रतिशतले बढेर प्रतिकित्ता ३ हजार १६२ भारु पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।  यहि कारण कम्पनीको बजार पूँजीकरण वृद्धि भएको छ । ४ महिना अघि अर्थात गत...

रिलायन्स इन्डस्ट्रीजमा मुकेश अम्बानीकी आमाको स्वामित्व सबैभन्दा धेरै, छोराछोरी र श्रीमतीको भागमा कति ?
विश्व अर्थतन्त्र

रिलायन्स इन्डस्ट्रीजमा मुकेश अम्बानीकी आमाको स्वामित्व सबैभन्दा धेरै, छोराछोरी र श्रीमतीको भागमा कति ?

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रीज लिमिटेड भारतको सबैभन्दा ठूलो र विविधिकृत व्यवसाय भएको कम्पनी हो । भारतीय धनाढ्य मुकेश अम्बानीको यो कम्पनीले उर्जा,पेट्रोकेमिलक,दुरसञ्चार,रिटेल,मिडिया र डिजिटल सर्भिसेस जस्ता क्षेत्रहरुमा व्यवसाय गर्दै आएको छ ।  रिलायन्स इन्डस्ट्रीज धीरुभाई अम्बानीले स्थापना गरेको कम्पनी हो । उनले एउटा सानो व्यापारीको रुपमा यात्राको थालनी गर्दै...

च्याटजीपीटी जस्तै एआई च्याटबट‘हनुमान’ल्याउने तयारीमा रिलायन्स इन्डस्ट्रिज
FIN-TECH

च्याटजीपीटी जस्तै एआई च्याटबट‘हनुमान’ल्याउने तयारीमा रिलायन्स इन्डस्ट्रिज

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले च्याटजीपीटी जस्तै एआई च्याटबट‘हनुमान’ल्याउने तयारी गरेको छ । कम्पनीले यो नयाँ एआई च्याबट आगामी महिना लञ्च गर्न लागेको हो ।  कम्पनीले यसका लागि ८ वटा सम्बद्ध विश्वविद्यालयसँग मिलेर काम गरिरहेका छन् । जसलाई ‘भारत जीपीटी ग्रुप नाम दिइएको छ । मंगलबार एउटा प्राविधिक सम्मेलनका क्रममा यो एआई च्याटबट...

रिलायन्स बन्यो भारतको सबैभन्दा मूल्यवान कम्पनी,बजार पूँजीकरण २० लाख करोड भारु
विश्व अर्थतन्त्र

रिलायन्स बन्यो भारतको सबैभन्दा मूल्यवान कम्पनी,बजार पूँजीकरण २० लाख करोड भारु

काठमाण्डौ । भारतीय धनाढ्य मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डष्ट्रिज को बजार पूँजीकरण २० लाख करोड भारु पुगेको छ । यससँगै कम्पनी भारतको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ ।  रिलायन्स इन्डष्ट्रिज बजार पूँजीकरण २० लाख करोड भारु पुग्ने पहिलो भारतीय कम्पनी बनेको छ । सेयर बजारमा मंगलबार आएको वृद्धिका कारण कम्पनीको बजार पूँजीकरण वृद्धि २० लाख करोड भारु पुगेको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.