भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाखको राहत
काठमाण्डौ । रिलायन्स लाईफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा रु ७२ लाख सहयोग गरेको छ । कम्पनीले गत भदौ १० गते रसुवा सहित देशको विभिन्न स्थानमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नेपाल सरकारको राहत तथा पुनर्निर्माण कार्यमा ऐक्यबद्धता जनाउँदै रु...

