लगानीकर्तालाई रिटर्न दिन बीमा समूह अब्बल, दुई कम्पनीबाहेक सबैले दिए लाभांश
काठमाण्डौ । लगानीकर्तालाई निरन्तर र उत्कृष्ट प्रतिफल दिन बीमा समूह अब्बल देखिएका छन् । नेप्सेमा सूचीकृत १३ समूहमध्ये बीमा समूहका कम्पनीहरुले लगानीकर्तालाई निरन्तर र केही प्रतिशत भएपनि लाभांश बाँड्दै आएका छन् । नेप्सेमा जीवन र निर्जीवन गरी कुल २४ बीमा कम्पनी सूचीकृत छन् । सो मध्ये गत आवको मुनाफाबाट २२ कम्पनीले लगानीकर्तालाई लाभांश दिएका छन् । यसर्थमा ९१.६६ प्रतिशत बीमा...