सोमबार, मंसिर १५,२०८२ 12:54:45
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 12:54:45
रुसी तेल ट्याङ्करमाथि युक्रेनको आक्रमण, यो प्रविधिको प्रयोग
विश्व अर्थतन्त्र

रुसी तेल ट्याङ्करमाथि युक्रेनको आक्रमण, यो प्रविधिको प्रयोग

काठमाण्डौ । युक्रेनले रुसी तेल ट्याङ्करहरूमाथि आक्रमण गरेको छ । युक्रेनका अधिकारीहरूका अनुसार युक्रेनी नौसेना ड्रोनहरूले ब्ल्याक सी हुँदै जाँदै गरेको रुसको  स्याडो फिल्इटसँग सम्बन्धित दुईवटा तेल ट्याङ्करहरूलाई निशाना बनाएको हो।सार्वजनिक भएको एक भिडियोमा पानीमुनि रहेका ड्रोनहरू छालहरू काट्दै जहाजहरूतर्फ गएको र त्यसपछि ठोक्किएर विस्फोट भई आगोको गोला बनेको देखिन्छ।...

युक्रेन युद्धमा अब नाटोको प्रवेश ! पोल्याण्डद्वारा रुसी ड्रोन खसालेको दाबी
विश्व अर्थतन्त्र

युक्रेन युद्धमा अब नाटोको प्रवेश ! पोल्याण्डद्वारा रुसी ड्रोन खसालेको दाबी

काठमाण्डौ । पोल्याण्डले नाटोको लडाकु विमानहरूलाई देशको हवाई क्षेत्र बारम्बार उल्लङ्घन गर्ने रूसी ड्रोनहरूलाई खसाल्न खटाइएको जनाएको छ। यसबाहेक पोल्याण्डले इरानी मूलका केही रुसी ड्रोन खसालेको दाबी समेत गरेको छ ।पोल्याण्ड र नाटो गठबन्धनबाट एफ१६ लडाकु विमानहरू बुधबार बिहान सक्रिय गरिएको थियो र नागरिकहरूलाई ड्रोनहरू कब्जा गर्न सैन्य अपरेशन सुरु गरेपछि घरमै बस्न आग्रह...

युक्रेनको ‘सेतो सुन’को खजाना रुसको कब्जामा
विश्व अर्थतन्त्र

युक्रेनको ‘सेतो सुन’को खजाना रुसको कब्जामा

काठमाण्डौ । रुसले गत हप्ता युक्रेनसँगको युद्धमा ठूलो सफलता हासिल गरेको छ । रुसी सेनाले पूर्वी युक्रेनको शेभचेन्को गाउँ वरपरको क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ । शेभचेन्को गाउँ डोनेट्स्कमा छ, जुन रुसले युक्रेनी सेनाबाट कब्जा गरेको थियो। यस क्षेत्रमा रूसको कब्जा महत्त्वपूर्ण छ किनभने यहाँ लिथियमको ठूलो भण्डार छ। यस भण्डारमा रुसको कब्जाले युक्रेन र डोनाल्ड ट्रम्पलाई ठूलो...

रुस–युक्रेन युद्ध रोक्न भ्याटिकनको मध्यस्थतालाई इटालीले गर्यो समर्थन
विश्व अर्थतन्त्र

रुस–युक्रेन युद्ध रोक्न भ्याटिकनको मध्यस्थतालाई इटालीले गर्यो समर्थन

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भ्याटिकन मध्यस्थता गर्न सुझाव दिएका छन् । यसलाई इटालीले पनि समर्थन गरेको छ ।इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीको कार्यालयले इटाली युक्रेनमा ‘सम्पर्क निर्माण गर्न र शान्तिका लागि काम गर्न तयार रहेको जनाएको छ । र  भ्याटिकनमा वार्ताको आयोजना गर्न पोपको इच्छालाई सकारात्मक रुपमा लिएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.