आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान नेपालमा उपलब्ध
काठमाण्डौ । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङचआर जेडएम अटोद्वारा उत्पादित आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रुपमा आरजेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्राएका हुन् । एक कार्यक्रमका बीच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेशकुमार राठी र शाङच...