मंगलवार, असार २,२०८३ 02:54:17
Bizshala
  • मंगलवार, असार २,२०८३ 02:54:17
सुन प्रतितोला २ लाख ९८ हजार ५ सय पुग्यो, चाँदी भने सस्तियो
NEWS

सुन प्रतितोला २ लाख ९८ हजार ५ सय पुग्यो, चाँदी भने सस्तियो

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्दै २ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। 

सुनको मूल्य फेरि घट्यो, तोलामा ३३ सयले गिरावट, तोलाको २ लाख ९२ हजारमा
NEWS

सुनको मूल्य फेरि घट्यो, तोलामा ३३ सयले गिरावट, तोलाको २ लाख ९२ हजारमा

काठमाण्डौं । दुई दिनसम्म निरन्तर वृद्धि भएको सुनको मूल्य आज भने पुनः घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार रुपैयाँमा झरेको छ। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.