सरकारले सार्वजनिक सवारीसाधन दर्तामा आंशिक खुला गर्यो, एलसी खोलिसकेका सवारी दर्ता गर्न बाटो खुल्यो
काठमाडौ । सरकारले सार्वजनिक सवारीसाधनको नयाँ दर्ता रोक्का गर्ने निर्णय यथावत् राख्दै यसअघि आयात प्रक्रिया शुरु भइसकेका सवारीसाधनका लागि भने आंशिक रूपमा दर्ता खुला गरेको छ। यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै जेठ ८ गतेअघि प्रतितपत्र (एलसी) खोलिएका, आयात प्रक्रिया अघि बढाइसकेका तथा नेपाल भित्रिइसकेका सार्वजनिक सवारीसाधनलाई आवश्यक कागजात परीक्षणपछि दर्ता गर्न...

