निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान
काठमाण्डौ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदमा सिफारिस भएका व्यक्तिहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा प्रस्तावित आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।समितिका सभापति बोध नारायण...

