सिद्धार्थ बैंक र दराजको सहकार्यमा ‘१०–१० दसैं धमाका’ अफर
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले दराजसँगको सहकार्यमा दसैं लक्षित ‘१०–१० दसैं धमाका’ अफर सार्वजनिक गरेको छ।अफरअन्तर्गत सिद्धार्थ बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराज एपमार्फत सामान खरिद गर्दा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउनेछन्।यो अफर असोज १५ गतेदेखि असोज २६ गतेसम्म अर्थात् अक्टोबर १ देखि १२ सम्म सञ्चालन हुनेछ।अफरअन्तर्गत सिद्धार्थ बैंकको भिसा...

