भारी वर्षाको जोखिमबीच स्वास्थ्य मन्त्रालय ‘हाई अलर्ट’मा, अस्पताल र स्वास्थ्यकर्मी तयारी अवस्थामा
काठमाण्डौ । देशका विभिन्न भागमा भइरहेको भारीदेखि अति भारी वर्षाबाट बाढी, पहिरो र डुबानको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका स्वास्थ्य संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको छ।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले श्रव्यदृश्य सन्देशमार्फत सम्भावित विपद्लाई मध्यनजर गर्दै अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र...

