दसैँअगावै बाढीले क्षतिग्रस्त मुख्य राजमार्गका पुल सञ्चालनमा ल्याउने तयारी
काठमाण्डौ । हालैको अविरल वर्षा, बाढी र पहिरोबाट क्षतिग्रस्त बनेका मुख्य राजमार्गअन्तर्गतका पुलहरूलाई दसैँअगावै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ।सडक विभागअन्तर्गतको पुल महाशाखाले चाडपर्वका बेला सर्वसाधारणको आवागमन सहज बनाउन रणनीतिक तथा मुख्य राजमार्गका पुललाई प्राथमिकतामा राखेर काम तीव्र बनाएको जनाएको छ।विपद् जोखिम न्यूनीकरण तथा...

