शनिबार, मंसिर ८,२०८१ 01:09:36
IME remit
  • शनिबार, मंसिर ८,२०८१ 01:09:36
IME remit
Global IME Bank Limited

एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

Hyundai Nepal
एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे
Nabil Bank Limited

काठमाण्डौ। एक वर्षको अवधिमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे भएको छ। आर्थिक वर्ष २०८०/८१ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार सो परिमाणमा भएको सडक विभागले जनाएको छ। 

Bizshala
Shivam Cement
CG Motors

यो वार्षिक लक्ष्यको तुलनामा ७९.११ प्रतिशत प्रगति हो। विभागले यस वर्ष ९५६ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य राखेको थियो। 

यस अवधिमा ग्राबेल स्तरको सडक ३२८ किलोमिटर विस्तार भएको छ। यस आवमा ४ सय किलोमिटर ग्राबेल विस्तारको लक्ष्य थियो। 

लक्ष्यको ८२ प्रतिशत ग्राबेल सडक विस्तार भएको विभागले जनाएको छ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.