सरकारद्वारा सगरमाथा आरोहण शुल्क ३५% ले वृद्धि, अब कति तिर्नुपर्ने ?
काठमाण्डौ । नेपाल सरकारले सगरमाथा आरोहण शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । सरकारले विदेशी आरोहीहरुका लागि सगरमाथा आरोहण शुल्क ३५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । यससँगै अब सरमाथा आरोहण गर्न चाहने विदशी पर्यटकले १५ हजार डलर तिर्नु पर्नेछ । यसअघि भने सरकारले ११ हजार शुल्क लिने गरेको थियो । हिमाल आरोहणहरुबाट प्राप्त हुने रकम नेपालको विदेशी मुद्राको प्रमुख...