मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना सम्पर्कविहीन
काठमाण्डौ । मनाङको नार्पाभूमि गाउँपालिका–५ अन्तर्गत पर्ने हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरो जाँदा १० जना सम्पर्कविहीन भएका छन्।मनाङ प्रशासनका अनुसार आइतबार बिहान हिमपहिरो गएको हो। घटनापछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टर परिचालन गरिएको छ।मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार हिमपहिरोमा परेर १० जना बेपत्ता भएको...

