समस्याग्रस्त ७ सहकारीका १२२ बचतकर्ताले पाए रकम फिर्ता
काठमाण्डौ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विभिन्न ७ समस्याग्रस्त सहकारीका १२२ जना बचतकर्तालाई रकम फिर्ता गरेको छ।समितिका अनुसार नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जना बचतकर्ताको पूर्ण बचत रकम फिर्ता गरिएको हो।त्यस्तै कान्तिपुर सहकारी, गौतमश्री बहुउद्देश्यीय सहकारी, कृषि विकास बहुउद्देश्यीय सहकारी र...

