नेपाली बजारमा सामसुङको ग्यालेक्सी बड्स कोर उपलब्ध
काठमाण्डौ । नेपालको अग्रेणी प्रविधि ब्रान्ड सामसुङले आफ्नो सबैभन्दा किफायती ट्रू वायरलेस इयरफोन ग्यालेक्सी बड्स कोर नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ। जुलाई १ देखि उपलब्ध हुने यी बड्सहरू दैनिक उपयोगका लागि डिजाइन गरिएका छन् ।जसले प्रिमियम फिचरहरू जस्तै उत्कृष्ट साउन्ड, एक्टिभ न्वाइज क्यान्सिलेसन (एएनसी)र ग्यालेक्सी एआईको इन्टर प्रिटर मात्र रु ७ हजार ३९९ को...