सोमबार, असार २,२०८२ 10:11:00
  • सोमबार, असार २,२०८२ 10:11:00
Global IME Bank Limited

सामसुङद्वारा ग्यालेक्सी एस२४ अल्ट्रा र जिसिरिजको मूल्यमा छुटको व्यवस्था

Hyundai Nepal
सामसुङद्वारा ग्यालेक्सी एस२४ अल्ट्रा र जिसिरिजको मूल्यमा छुटको व्यवस्था
Nabil Bank Limited

काठमाण्डौ । सामसुङ नेपालले भ्यालेन्टाइन सिजनको लागि ग्यालेक्सी एस २४ अल्ट्रा र जिसिरिजको मूल्य घटाएको छ कम्पनीले नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनको साथ आफ्ना प्रियजनहरूसँग आफ्नो माया बाँड्न सहज पार्नका लागि मूल्य घटाएको जनाएको छ ।  

यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप६ वा ग्यालेक्सी एस२४ अल्ट्रा (१२÷२५६ जिबि)को खरिदमा २५ हजार रुपैयाँसम्मको बचत गर्न सकिने कम्पनीले जनाएको छ । साथै ग्यालेक्सी जेड फोल्ड६को खरिद गर्दा रु.५ हजार ४९९ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप६ को खरिदमा रु.५ हजार ४९९ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्नेछन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवाबाट ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस२४ अल्ट्रालाई १२ महिनासम्मको अवधिभित्र ०% ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिनेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.