सानिमा मिडिल तमोरले ५.२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्यो, असोज ३० मा साधारणसभा
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो।

