मंगलवार, आश्विन २८,२०८२ 06:53:37
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 06:53:37
पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण बनाउन अर्थसमितिको निर्देशन, १५ दिनभित्र सुधारको कार्ययोजना पेश गर्नुपर्ने
Capital Market

पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण बनाउन अर्थसमितिको निर्देशन, १५ दिनभित्र सुधारको कार्ययोजना पेश गर्नुपर्ने

काठमाण्डौ । प्रतिनिधिसभाअन्तरगतको अर्थसमितिले पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण तयार गर्न सरकारलाई निर्देशन दिएको छ ।  अर्थसमितिको शुक्रबार दिउँसो बसेको बैठकले पूँजीबजार सम्वेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय...

आज लिखित निर्देशन किन नदिएको ? अर्थसमितिका सभापति भन्छन्-'म बोलेको पूरा गर्ने मान्छे हुँ, तलमाथि हुँदैन'
Capital Market

आज लिखित निर्देशन किन नदिएको ? अर्थसमितिका सभापति भन्छन्-'म बोलेको पूरा गर्ने मान्छे हुँ, तलमाथि हुँदैन'

काठमाण्डौ । पूँजीबजारको विकास, बिस्तार, सुधार तथा बढ्दो बजारमाथि सांसददेखि विभिन्न पक्षबाट हुन थालेको सुनियोजित आक्रमण रोक्ने उद्देश्यले सरकारलाई लिखित निर्देशन दिने तयारीमा जुटेको प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिले आज समय अभावले पूर्वघोषित काम गर्न सकेन ।  हिजो साँझ बिजशालासँग कुरा गर्दै अर्थसमितिका सभापति सन्तोष चालिसेले पूँजीबजारको विकास, बिस्तार र दिगोपनाका...

अर्थसमितिका सभापतिले पूँजीबजारको उत्साह कम हुन नदिन सरकारलाई लिखित निर्देशन दिने
Capital Market

अर्थसमितिका सभापतिले पूँजीबजारको उत्साह कम हुन नदिन सरकारलाई लिखित निर्देशन दिने

काठमाण्डौ । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिका सभापति तथा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले शुक्रबार नै सरकारलाई पूँजीबजार देखिएको सकारात्मक माहौल बिग्रिन नदिन र लगानीकर्ताको मनोबललाई उच्च बनाउने नीतिगत व्यवस्था तथा सम्बोधनका लागि लिखित निर्देशन दिने भएका छन् । 

‘मलाई आज रीस उठेको छ, फ्रेस छैन’-अर्थसमितिका सभापति
Capital Market

‘मलाई आज रीस उठेको छ, फ्रेस छैन’-अर्थसमितिका सभापति

काठमाण्डौ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिका सभापति तथा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले आफूलाई अनावश्यक विषय ल्याएर विवादमा तान्ने प्रयास गरिएकोमा आपत्ति जनाएका छन् ।  बिजशालासँग केहीबेरअघि सम्पर्कमा आएका चालिसेले पूँजीबजारका विषयमा धेरै गुनासाहरु आएपछि सामान्य छलफल गर्नलाई आफूले बोलाएको बैठकको विषयमा अतिरञ्जना फैलाइएको र दिनभर अनेक खालका...

निश्कर्षविहीन बन्यो अर्थसमितिको बैठक, कन्फ्यूज्ड सांसद क्लियर भएर फर्किए, ‘सभापतिले निर्देशन दिनुपरेन’
Capital Market

निश्कर्षविहीन बन्यो अर्थसमितिको बैठक, कन्फ्यूज्ड सांसद क्लियर भएर फर्किए, ‘सभापतिले निर्देशन दिनुपरेन’

काठमाण्डौ । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले पूँजीबजारको विषयमा छलफल गर्न बिहीबार आयोजना गरेको बैठक बजारलाई प्रभावित पार्ने उद्देश्यमै केन्द्रीत रहेको आशङ्का बढेको छ ।  ‘निकै गम्भीर छलफल गर्न’ भन्दै बोलाइएको बैठकमा सांसदहरुको कुरा सुन्नुबाहेक कुनै निर्णय भएन । निर्णय गर्नुपर्ने वा समितिका सभापतिबाट निर्देशन नै दिनुपर्ने विषय पनि केही उठेनन् ।...

कांग्रेसका सांसद किन पूँजीबजारप्रति निरन्तर खनिइरहेका छन् ? एमाले भने डिफेन्समा
Capital Market

कांग्रेसका सांसद किन पूँजीबजारप्रति निरन्तर खनिइरहेका छन् ? एमाले भने डिफेन्समा

काठमाण्डौ । संसदको अर्थसमितिको बैठकमा एमालेका सांसदहरु पूँजीबजारको पक्षमा र कांग्रेसका सांसदहरु विपक्षमा देखिएका छन् ।एमालेले पूँजीबजारमा आएको उत्साहलाई आफ्नो दलको नेतृत्वमा बनेको सरकारप्रति लगानीकर्ताले व्यक्त गरेको विश्वासको रुपमा अपनत्व ग्रहण गरेर बजारलाई अझ चलायमान बनाउन खोजिरहेको बेला कांग्रेसका सांसदहरु भने लगातार प्रहार गरिरहेका छन् । 

संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'
Capital Market

संसदको अर्थसमितिका सभापति भन्छन्-'पूँजीबजारमा सानालाई फसाउने खेल भयो, यो रोकिनुपर्छ'

काठमाण्डौ । प्रतिनिधिसभाको अर्थसमितिमा पूँजीबजारका पछिल्ला समस्याहरुको विषयमा आज छलफल हुने भएको छ ।  अर्थसमितिकी सचिव रेखा उपाध्यायका अनुसार पूँजीबजारको समसामयिक विषयमा छलफल गर्ने अजेण्डासहित बिहान ११ बजेदेखि बैठक बोलाइएको छ ।  बैठकमा सांसदहरुले पूँजीबजारको विषयमा पछिल्ला समय उठेका सवालहरुमा केन्द्रीत रही आफ्नो विचार व्यक्त गर्नेछन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.