बिहीबार, माघ १०,२०८१ 01:12:18
IME remit
  • बिहीबार, माघ १०,२०८१ 01:12:18
IME remit
Global IME Bank Limited

पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण बनाउन अर्थसमितिको निर्देशन, १५ दिनभित्र सुधारको कार्ययोजना पेश गर्नुपर्ने

Hyundai Nepal
पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण बनाउन अर्थसमितिको निर्देशन, १५ दिनभित्र सुधारको कार्ययोजना पेश गर्नुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । प्रतिनिधिसभाअन्तरगतको अर्थसमितिले पूँजीबजारलाई प्राकृतिक लयमा चल्न दिने वातावरण तयार गर्न सरकारलाई निर्देशन दिएको छ ।  

अर्थसमितिको शुक्रबार दिउँसो बसेको बैठकले पूँजीबजार सम्वेदनशील क्षेत्र भएको र आम लगानीकर्ताको आर्थिक पक्षसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले बजारलाई प्राकृतिक लयमा चल्ने वातावरण तयार गर्न सबै सरोकारवालाहरुको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

Bizshala
CG Motors
Sagarmatha Cement

 

यस्तै सबै मिलेर पूँजीबजारलाई थप मजबुत, पारदर्शी र दिगो बनाउनेतर्फ लाग्नुपर्ने समेत निर्णय भएको छ ।  

बैठकले नेपाल धितोपत्र बोर्डसँग सम्बन्धित कानून एवम् अन्य सुधारका पक्षसहितको कार्ययोजना १५ दिनभित्र समिति समक्ष पेश गर्न समेत सरकारलाई निर्देशन दिइएको छ ।  

बैठकले लामो समयदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षको पदमा उपयुक्त र योग्य व्यक्तिलाई तत्काल नियुक्त गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।  

बैठकको निर्णय र माइन्यूट यस्तो छः

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.