सान्भी इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ?
काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आईपीओ १० कित्ताका दरले २ लाख ४१ हजार ५३० जना आवेदकले प्राप्त गरेका छन् । आईपीओ पाएका लगानीकर्ताहरुमा अहिले कम्पनीको आईपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलताको विषय बनेको छ । सान्भी इजर्नीको आईपीओले पहिलो कारोबारको लागि १२० रुपैयाँ ७४ पैसादेखि अधिकतम ३६२ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज...