सुस्ता घटनामा सरकारले चाल्नेछ आवश्यक कदम : प्रवक्ता पोखरेल
काठमाण्डौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) प्रवेश गरेको घटनाप्रति सरकारले चासो व्यक्त गर्दै आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल गर्ने जनाएको छ।शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुस्तावासीले नेपाली भूमिको रक्षा...

