Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 07:52:11
कारागारभित्रै भेटियो १० लाख नगद र फलामे रड
NEWS

कारागारभित्रै भेटियो १० लाख नगद र फलामे रड

काठमाण्डौ । मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकमा प्रहरीले छापा मार्दा १० लाख ३ हजार १५५ रुपैयाँ नगद र आठवटा फलामे रड बरामद गरेको छ।नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार कारागारमा खानतलासी गर्दा उक्त रकम र रड फेला पारेको हो।मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार नगद रकम कसरी कारागारभित्र पुग्यो, कसको हो र के प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा...

१० दिनपछि सुरुङबाट दुई जना जीवितै निस्किएपछि गृहमन्त्री गुरुङले भने– अझै आशा बाँकी छ
NEWS

१० दिनपछि सुरुङबाट दुई जना जीवितै निस्किएपछि गृहमन्त्री गुरुङले भने– अझै आशा बाँकी छ

 काठमाण्डौ । भोटेकोशीको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार भएपछि गृहमन्त्री सुधन गुरुङले यसलाई कठिन विपद्बीच देखिएको ‘आशाको किरण’ बताएका छन्।शुक्रबार बिहान सुरुङबाट ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कवीर महर्जनलाई उद्धार गरिएको हो। लामो समयसम्म सुरुङभित्र थुनिएका उनीहरू जीवित भेटिएपछि उद्धार...

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता सशस्त्र प्रहरीका परिवार भेट्न पुगे महानिरीक्षक पौडेल
NEWS

भोटेकोशी बाढीमा ज्यान गुमाएका र बेपत्ता सशस्त्र प्रहरीका परिवार भेट्न पुगे महानिरीक्षक पौडेल

 काठमाण्डौ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भोटेकोशी बाढीमा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका तथा बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीका परिवारजनसँग भेट गरेका छन्।महानिरीक्षक पौडेलले बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरको नुवाकोटस्थित निवासमा पुगेर परिवारजनसँग भेट गर्दै समवेदना व्यक्त गरेका हुन्।सशस्त्र प्रहरीका...

रसुवा बाढीः हेलिकप्टरबाट २० विदेशीसहित १२५ जनाको उद्धार
NEWS

रसुवा बाढीः हेलिकप्टरबाट २० विदेशीसहित १२५ जनाको उद्धार

काठमाण्डौ ।  रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाइएको छ। नेपाली सेनाले बिहीबार बिहानसम्म टिमुरे र मैलुङ क्षेत्रबाट २० विदेशी नागरिकसहित १२५ जनाको उद्धार गरेको छ।सेनाका अनुसार बिहान १०ः३० बजेसम्म हेलिकप्टरमार्फत बाढीका कारण अलपत्र परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको हो।उद्धार गरिएकामध्ये घाइते तथा स्वास्थ्य समस्या...

सशस्त्र प्रहरीका ७ डीआईजी र १५ एसएसपीको सरुवा–पदस्थापन
NEWS

सशस्त्र प्रहरीका ७ डीआईजी र १५ एसएसपीको सरुवा–पदस्थापन

काठमाण्डौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूको ठूलो मात्रामा सरुवा तथा पदस्थापन गरेको छ।  मन्त्रालयले सात जना नायव महानिरीक्षक (डीआईजी) र १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा पदस्थापन गरेको हो।

मुस्ताङमा अवैध भेपको ठूलो खेप समातियो, दुई कन्टेनर जफत
NEWS

मुस्ताङमा अवैध भेपको ठूलो खेप समातियो, दुई कन्टेनर जफत

काठमाण्डौं । मुस्ताङको उत्तरी सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणको अवैध इलेक्ट्रोनिक सामग्रीसहित दुई वटा कन्टेनर नियन्त्रणमा लिएको छ।लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टी क्षेत्रबाट चाइनिज भेप (इलेक्ट्रिक चुरोट) सहित अन्य सामान बरामद गरिएको हो। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.