स्वचालित ईभी कार बनाउने योजनाबाट पछि हट्यो एप्पल, कर्मचारीलाई एआई डिभिजनमा सारिने
काठमाण्डौ । अमेरिकी प्रविधि कम्पनी एप्पलले स्वचालित इलेक्ट्रीक कार निर्माण गर्ने १० वर्षे योजना रद्द गरेको छ । कम्पनीले एक दशकदेखि यो प्रोजेक्टमा काम गरिरहेको भएपनि अहिलेसम्म कुनै पनि फिजिकल प्रोटोटाइप तयार गर्न भने सकेको थिएन । ब्लूमबर्गका अनुसार कम्पनीले यो प्रोजेक्टमा काम गरिरहेका कामदारलाई कम्पनीको एआई डिभिजनमा सार्ने तयारी गरेको छ । विद्युतीय सवारी साधनको...