शिक्षा ऐन निर्माणअघि प्रदेशगत संवाद तीव्र, कोसीपछि आज मधेसमा छलफल
काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रस्तावित शिक्षा ऐन निर्माणअघि सातै प्रदेशका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने अभियान सुरु गरेको छ। दीर्घकालीन र व्यवहारिक शिक्षा नीति निर्माणका लागि स्थानीय तहसम्मका आवाज समेट्ने उद्देश्यले मन्त्रालयले प्रदेशगत ‘शिक्षा संवाद’ थालेको हो।अभियानअन्तर्गत पहिलो चरणमा शनिबार कोसी प्रदेशको विराटनगरस्थित आदर्श माध्यमिक...

