आईपीओ, हकप्रद र संस्थापक सेयरसम्बन्धी नियम समयसापेक्ष बनाउन लगानीकर्ताको माग
काठमाण्डौ । पछिल्लो समय सेयर लगानीकर्ताहरूले आईपीओ तथा हकप्रद सेयर निष्कासनमा संस्थापक सेयरधनीसम्बन्धी नियमावलीलाई समयसापेक्ष बनाउनुपर्ने माग राख्दै आएका छन् । विशेषगरी आईपीओ निष्कासनपछि दोस्रो बजारमा कम्पनीका संस्थापक सेयरधनीहरूले लकइन अवधि समाप्तिपछि ठूलो परिमाणमा सेयर बिक्री गर्ने प्रवृत्ति देखिएको भन्दै यस्तो गतिविधिलाई निरुत्साहित गर्न संस्थापक...

