इतिहासकै धेरै सुधार हुँदा पनि बजार किन चलेन ? लगानीकर्ताको मनोबल कमजोर हुनु चिन्ताको विषय : फुल्लेल
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा प्रसाद फुल्लेलले पुँजीबजार सुधारका लागि पछिल्लो समय इतिहासकै धेरै नीतिगत पहल हुँदाहुँदै बजारले अपेक्षित गति लिन नसक्नु र लगानीकर्ताको मनोबल कमजोर देखिनु गम्भीर समीक्षाको विषय बनेको बताएका छन्।फुल्लेलका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को बजेटदेखि नियामक निकायका पछिल्ला निर्णयसम्म पुँजीबजारलाई सकारात्मक प्रभाव...

