अब दैनिक ५० अर्बसम्म सेयर करोबार हुनसक्ने, वाइको भन्छ, ‘हाम्रो सिस्टममा समस्या हुन्न’
काठमाण्डौ । आज नेप्सेमा ३१ वर्षे इतिहासकै उच्च कारोबार भएको छ । नेप्सेमा विसं २०५० माघ ३० गतेबाट औपचारिक कारोबारको सुरुवात भएको थियो । नेप्सेका प्रवक्ता मूराहरी पराजूलीका अनुसार त्यो समयमा दैनिक लाखमा मात्रै कारोबार हुन्थ्यो । तर आज आएर दैनिक कारोबार २२ अर्ब नजिक पुगेको छ ।कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६) का सञ्चालक नरेन्द्र सीजापतिले आगामी ३ महिनाभित्र नप्सेमा...