टिकटक बन्यो ‘शार्क ट्यांक नेपाल’को आधिकारिक मनोरञ्जन पार्टनर
काठमाण्डौ । टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ । जसअन्तर्गत शोको बहुप्रतीक्षित पहिलो सिजनका लागि टिकटक एक्सक्लुसिभ मनोरञ्जन पार्टनर हुनेछ। यो साझेदारी नेपालकै मनोरञ्जन र उद्यमशीलताको क्षेत्रमा एउटा महत्वपूर्ण क्षणको रूपमा रहेको टिकटकले जनाएको छ । शार्क ट्यांक नेपालले नेपाली दर्शकहरूलाई अन्तर्राष्ट्रिय फ्रेन्चाइज शो शार्क...