शिवशक्ति ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख सहयोग
काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति शिवशक्ति ग्रुपले गहिरो दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ।बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले विपदमा...

