भृकुटीमण्डपमा बम्पर डिस्काउन्ट जुत्ता–चप्पल व्यापर मेला हुँदै, ७५% सम्म छुटको व्यवस्था
काठमाण्डौ । भृकुटीमण्डपमा पहिलो पटक बम्पर डिस्काउन्ट जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । मेला १५ वटा कम्पनीहरूको संयुक्त आयोजनामा हुन लागेको हो ।जुत्ता–चप्पल मेला फागुन ९ गतेदेखि शुरु हुनेछ । मेला बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन् ।स्वदेशमा उत्पादित जुत्ता–चप्पलहरू एवम् स्वदेशी तथा विदेशी ब्रान्डका जुत्ता–चप्पल खरिद गर्न सकिने जानकारी...