सिन्धु विकास बैंकको सेयरमा ‘हेड एण्ड सोल्डर प्याटर्न’, टार्गेट कति ?
काठमाण्डौ । सिन्धु विकास बैंक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचिकृत विकास बैंक हो । यो बैंक २०६७ सालमा सिन्धुपालचोक जिल्लामा स्थिापित भएको थियो । यस बैंकका हाल २६ वटा शाखा रहेका छन् । बैंकले कर्जा परिचाल तथा निक्षेप संकल , रेमिट्यान्स र आश्वा सेवा दिँदै आएको छ । आधारभूत पक्षः यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ५५ करोड ७४ लाख रुपैयाँ...